वाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा

विकल्प न्यूज/बेनी म्याग्दी, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजीकिएसंगै म्याग्दीमा वाम गठबन्धनले चुनाबी आभियनलाई तिब्रता दिएको छ । निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टोलीले विहिवार बेनी नगरपालिका– १ अर्जम, बेनी नगरपालिका–२ भकुण्डे र खवरामा चुनाबी आमसभा सम्पन गरेको हो । भकुण्डेमा … Continue reading वाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा